काठमाडाैं- नेपाल चीनसँग दुई गाेलले पराजित भएकाे छ ।
चीनको नयाँ वर्षको उपलक्ष्यमा अखिल नेपाल फुटबल संंघ एन्फाको आयोजना र नेपालस्थित चिनियाँ दूतावासको सहयोगमा शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दोश्रो चिन नेपाल मैत्रीपुर्ण भएको फुटबल खेलमा नेपाल २ – ० ले पराजित भएको हो ।
गत वर्ष नेपालले चीनलाई पराजित गरेको थियो । कार्यक्रममा विभिन्न चिन नेपालको गित नृत्यहरु प्रस्तुत गरिएको थियो ।