काठमाडौं - सुनकाे मूल्य सामान्यले घटेको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु २०० ले घटेको छ ।
आज २०० ले घटेर सुनकाे मूल्य प्रतितोला रू एक लाख ७३ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार साेमबार सुनको मूल्य प्रतितोला एक लाख ७३ हजार पाँच रूपैँया कायम भएको थियाे ।
हिजाेकै मूल्यमा चाँदीकाे मूल्य पनि स्थिर भइ आजचाँदीकाे मूल्य प्रतितोला रू एक हजार ९८० मा खरिद बिक्री भइरहेकाे छ ।