काठमाडौं - साेतबार सुनको मूल्यमा गिरावट आएको छ ।
सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर सुन प्रतितोला १ लाख ७३ हजार ८ सय रुपैयाँमाकाराेबार रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे ।
हिजाे सुन प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा काराेबार भएको थियाे ।
चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको छ । हिजाे चाँदीकाे मूल्य प्रतितोला १८०० रुपैयाँमा काराेबार रहेकोमा साेमबार प्रतितोला १८सय ३० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।